FAQs Complain Problems

द्वारिकलाल चौधरी

टोल: 
लविपुर
फोटो: 
मोबाईल: 
९८५२०३६६६५
फोन नं: 
०२५५८१७०६
लिङ्ग: 
पुरुष
आमाको नाम: 
नेवकी थरुनी
बाबुको नाम: 
नाथुराम चौधरी
वैवाहिक स्थिति: 
विवाहित
पति/पत्निको नाम: 
ठकनी देवी थरुनी
मातृ भाषा: 
थारु
शैक्षिक योग्यता: 
स्नातक तह
अध्ययनको विषय: 
वाणिज्य शास्त्र
राजनीतिक दल: 
नेपाल कम्युनिष्ट पार्टी
विदेश भ्रमण: 
थाईल्याण्ड
वडा नं: 
१७
स्थानीय तहको प्रकार: 
उप-महानगरपालिका
जिल्ला: 
सुनसरी
प्रदेश: 
प्रदेश नं १
पद: 
प्रमुख/अध्यक्ष
अध्ययन संस्था: 
जनता बहुमुखी क्याम्पस, इटहरी
अध्ययन गरेको देश: 
नेपाल
राजनीतिक अनुभव: 

राजनीतिक अनुभव : ३० वर्ष, २०४१ देखि ४३ सम्म अनेरास्ववियुमा आबद्ध हात्तिसार क्याम्पस, धरान २०४५ देखि सक्रिय राजनीति सुरुवात, २०४७ सालमा पार्टी सदस्य (माले), २०४९ मा हाँसपोसा गा.वि.स.को अध्यक्षमा निर्वाचित, २०५० मा पार्टीको इलाका कमिटिको सह सचिवमा निर्वाचित, २०५४ मा हाँसपोसा गा.वि.स.को अध्यक्षमा पूनः निर्वाचित, २०५४ मा पार्टीको जिल्ला कमिटि सदस्यमा निर्वाचित, २०६४ सालको संविधान सभाको चुनावमा समानुपातिक तर्फबाट उम्मेद्धार, २०६५ सालमा नेकपा एमाले जिल्ला कमिटिको सुनसरी ५औं अधिवेशनबाट सचिवमा निर्वाचित,  २०६९ सालमा नेकपा एमाले जिल्ला कमिटिको सुनसरी ६औं अधिवेशनबाट उपाध्यक्षमा निर्वाचित, २०७३ सालमा जिल्ला परिषदको भेलाबाट नेकपा एमाले जिल्ला कमिटि सुनसरीको अध्यक्षमा निर्वाचित

विगतको पेशा र अनुभव: 

शिक्षण  सरकारी शिक्षक (२०४५–२०४९)

जन्म मिति (वर्ष): 
२०२४
जन्म मिति (महिना): 
जन्म मिति (गते): 
१४