FAQs Complain Problems

इटहरी उप-महानगरपालिकाको पुरानो घर नक्सा पास गर्ने सम्बन्धि सूचना

साबिक इटहरी नगरपालिका भित्र नक्सा पास नगरी निर्माण भएका वा तला थप गरिएका भवनहरु मापदण्ड पुरा गरी निर्माण भएको हकमा मात्र एकपटकको लागि नगर परिषद्को निर्णय बमोजिमको जरिमाना लिई नक्सा पास गरिने भएकाले २०७३ असार मसान्त भित्र नक्सा पासको प्रक्रियामा आउन सबै नगरबासी महानुभावहरुमा अनुरोध गरिन्छ|

इटहरी उप-महानगरपालिकाको पुरानो घर नक्सा पास गर्ने सम्बन्धि सूचना