FAQs Complain Problems

यही मिति २०७९ अषाढ ९ गतेबाट कोभिड १९ रोग बिरुदको फाइजर खोप अभियान कार्यक्रम तपशिल बमोजिमको स्थानमा संचालन हुने भएको हुँदा ५ वर्ष पुरा देखी ११ वर्ष सम्मका बाल बालिकाहरुलाई तोकिएको खोप केन्द्रमा लागी खोप सेवा लिनुहुन सूचना प्रकाशित गरिएको छ ।

Supporting Documents: 
AttachmentSize
PDF icon फाइजर खोप.pdf3.55 MB