FAQs Complain Problems

सामाजिक सुरक्षा भत्ता तेश्रो त्रैमासीक प्राप्त गर्ने लाभग्राहीको नामावली प्रकाशन गरीएको बारे ।

 सामाजिक सुरक्षा नियमावली, २०७६ को नियम १६ बमोजिम स्थानीय तहले सामाजिक सुरक्षा भत्ता वितरणका लागि नयाँ नाम दर्ता तथा नवीकरणको विवरण, भत्ता वितरण गरेको विवरण, भत्ता पाउने व्यक्तिको मृत्यु भएको, बसाइसराई गरि गएको वा ऐन तथा नियमावली बमोजिम भत्ता नपाउने भई अभिलेखबाट नाम हटाएको व्यक्तिको विवरणहरु सार्वजनिक गरीएको सम्बन्धमा ।