राजनीतिक अनुभव : ३० वर्ष, २०४१ देखि ४३ सम्म अनेरास्ववियुमा आबद्ध हात्तिसार क्याम्पस, धरान २०४५ देखि सक्रिय राजनीति सुरुवात, २०४७ सालमा पार्टी सदस्य (माले), २०४९ मा हाँसपोसा गा.वि.स.को अध्यक्षमा निर्वाचित, २०५० मा पार्टीको इलाका कमिटिको सह सचिवमा निर्वाचित, २०५४ मा हाँसपोसा गा.वि.स.को अध्यक्षमा पूनः निर्वाचित, २०५४ मा पार्टीको जिल्ला कमिटि सदस्यमा निर्वाचित, २०६४ सालको संविधान सभाको चुनावमा समानुपातिक तर्फबाट उम्मेद्धार, २०६५ सालमा नेकपा एमाले जिल्ला कमिटिको सुनसरी ५औं अधिवेशनबाट सचिवमा निर्वाचित, २०६९ सालमा नेकपा एमाले जिल्ला कमिटिको सुनसरी ६औं अधिवेशनबाट उपाध्यक्षमा निर्वाचित, २०७३ सालमा जिल्ला परिषदको भेलाबाट नेकपा एमाले जिल्ला कमिटि सुनसरीको अध्यक्षमा निर्वाचित
शिक्षण सरकारी शिक्षक (२०४५–२०४९)