FAQs Complain Problems

नेपालीहरुको महान चाड दशैं, तिहार, छठ, नेपाल सम्बत, उद्यौली, उभौली लगायतका चाडपर्वहरुमा सबैमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।

नेपालीहरुको महान चाड दशैं, तिहार, छठ, नेपाल सम्बत, उद्यौली, उभौली लगायतका चाडपर्वहरुमा सबैमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।

चाडपर्वको अवसरमा इटहरी उपमहानगरपालिकाको इटहरीवासीहरुमा अनुरोधः
(१) चाडपर्वलाई धेरै भड्किलो र आर्थिक रुपमा बोझिलो नबनाऔं । 
(२) चाडपर्वका बेला हुने चोरी र ठगिबाट सतर्क रहौं । 
(३) कुनै समान किन्दा उत्पादकको नाम, ठेगाना, दर्ता, मिश्रण, परिणाम, तौल, मूल्य, उत्पादन मिति, उपभोगको म्याद सकिने मिति हेरेर मात्र किनौं । 
(४) कम नापतौल, कालोबजारी, नाफाखोरी, मूल्यबृद्धि, मिसावट, कृतिम अभाव भएमा उपमहानगरपालिकामा उजुरी गरौं । 
(५) कुनै समान किनेपछि अनिवार्य रुपमा बिल लिने दिने बानी बसालौं ।
(६) दशैका बेला मासु किन्दा जाली तथा सिसा लगाएको, सरसफाई गरिएको र फ्रिजमा राखिएको मासु मात्र खरिद गरौं । २४ घण्टा डिपफ्रिजमा राखिएको मासु स्वस्थ्यकर हुन्छ ।

इटहरी उपमहानगरपालिका