FAQs Complain Problems

इटहरी उप-महानगरपालिका कार्यालयको पदपूर्ति सम्बन्धमा

यस इटहरी उपमहानगरपालिका कार्यालयलाई देहायका सेवाहरुको प्रतिस्पर्धाका आधारमा सेवा करार लिनुपर्ने भएकाले इच्छुक ब्यक्तिहरुले देहायका शर्तहरुको आधारमा रही यो सूचना प्रकाशन भएको मितिले १५ दिन भित्र आफुले प्रदान गर्ने सेवा, सेवा प्रदान गरे बापत लिने परिश्श्रमिक लगायत निम्न कुराहरु उल्लेख गरेर गोप्य शिलबन्दी प्रस्ताव पत्र लाहा छाप लगाई पेश गर्नु हुन यो सार्वजनिक सूचना प्रकाशन गरिएको छ |

इटहरी उप-महानगरपालिका कार्यालयको  पदपूर्ति सम्बन्धमा