FAQs Complain Problems

नगरपरिषद् सम्वन्धमा

प्रस्तुत विषयमा यस इटहरी उप-महानगरपालिकाको लागि आगामी आ.ब. २०७३।०७४ को बजेट कार्यक्रम, नगरपरिषद् सम्वन्धि छलफल र बजेट तयारीका लागि निम्न मिति, समय र स्थानमा बैठक राखिएको जानकारी सहित उक्त बैठक तथा कार्यक्रमहरुमा सहभागीताका लागि अनुरोध गरिन्छ।

पर्ूव योजना तर्जुमा समिति
मितिः २०७२।०९।२१ गते
समयः विहान ८.०० बजे
स्थानः न.पा. कार्यालय

एकिकृत तर्जुमा समिति
मितिः २०७२।०९।२२ गते
समयः विहान ८.०० बजे
स्थानः न.पा. बैठक कक्ष

नगरस्तरीय राजनैतीक दलहरुसंग छलफल
मितिः २०७२।०९।२३ देखि २६ सम्म
समयः विहान ८.०० बजे
स्थानः न.पा. कार्यालय

नगरपरिषद्
मितिः २०७२।०९।२७ गते
समयः विहान ८.०० बजे
स्थानः न.पा. कार्यालय
स्वीकृत बजेट नीति तथा कार्यक्रम यस क्षेत्रका सांसद ज्यूहरु समक्ष पेश
मितिः २०७२।०९।२८ र २९ गते

स्वीकृत बजेट नीति तथा कार्यक्रम बजेट र्सार्वजनिक कार्यक्रम
मितिः २०७२।०९।३० गते
समयः विहान ८.०० बजे
स्थानः न.पा. सांस्कृतिक भवन