FAQs Complain Problems

इलाका स्तरीय योजना तर्जुमा गोष्ठी सम्बन्धमा

प्रस्तुत बिषयमा जिल्ला विकास समिति सुनसरीको आगामी आ.ब २०७३/०७४ को जिल्ला परिषदका लागि यस उपमहानगरपालिका क्षेत्रमा पर्ने इलाका नं ५ र ९ को निम्ति मिति ,समय र स्थानमा इलाका स्तरीय योजना तर्जुमा गोष्ठी हुने भएको हुदा सहभागिताका लागि जिल्ला विकास समिति कार्यालयको पत्रअनुसार अनुरोध गरिन्छ |

मिति : २०७२/१०/२१ इलाका नं ५ मा पर्ने वडाहरु १,२,३,४,५,६,७,८,९,१०,११,१२,१३,१४,२१,२२,२३,२४,२५,२६ कार्यक्रम स्थान : इटहरी उपमहानगरपालिका कार्यालय समय : ११:००
मिति :२०७२/१०/२७ इलाका नं ९ मा पर्ने वडाहरु १५,१६,१७,१८ ,१९,२० कार्यक्रम स्थान : रामधुनी भासी नगरपालिका समय : ११:००