FAQs Complain Problems

City Safari विक्री केन्द्र तथा खरिदकर्ता सम्पूर्णमा अत्यन्त जरुरी सूचना

२०७२।११।११

यस इटहरी उप महानगरपालिका क्षेत्र भित्र स‌ंचालन हुने सिटी रिक्साकाे स‌ंख्या अत्यधिक भइ ट्रापःीक ब्यवस्थापनमा कठिनाइ उत्पन्न भएकाले अर्काे ब्यवस्था नभएसम्मका लागि सिटी रिक्सा दर्ताका लागि इटहरी उप महानगरपालिकाबाट सिपःारिश बन्द गरिएकाे ब्यहाेरा सम्पूर्ण सिटी Safari ब्यापारी केन्द्र तथा खरिदकर्ताहरुमा जानकारी गराइन्छ ।