FAQs Complain Problems

वडा नागिरिक मन्च गठन तालिका

इटहरी उप—महानगरपालिका वडा नं. १ देखी वडा नं. ९ सम्म वडा नागरिक मन्च गठन तालिका ।।
वडा नं. मिति समय स्थान
१ २०७२/३/१५ विहान ७ ०० बजे साँस्क्रीतिक भवन इटहरी उ.म.न.पा.
२ २०७२/३/१४ विहान ७ ०० बजे महेन्द्र मा.वि.
३ २०७२/३/१८ विहान ७ ०० बजे सरस्वती मा.वि.
४ २०७२/३/१७ विहान ७ ०० बजे साँस्क्रीतिक भवन
५ २०७२/३/१९ विहान ७ ०० बजे ज्याेती मा.वि.
६ २०७२/३/१२ विहान ७ ०० बजे लक्ष्मी नि.मा.वि.
७ २०७२/३/१३ विहान ७ ०० बजे सरस्वती सतन मा.वि.
८ २०७२/३/१६ विहान ७ ०० बजे साँस्क्रीतिक भवन इटहरी उ.म.न.पा.
९ २०७२/३/११ विहान ७ ०० शान्ती स्रीजना नि.मा.वि.
उल्लेखित मिति समय र स्थानमा उपस्थीत भइ वडा नागरिक मन्च गठन कार्यमा सहयाेग गरिदिन हुन सबैमा अनुराेध गरिन्छ ।