FAQs Complain Problems

इटहरी उप-महानगरपालिका कार्यालयको सर्वाजिनिक सुनवाई

इटहरी उपमहानगरपालिका कार्यालयले बिगत दिनहरुमा गर्दै आएको सार्वजनिक सुनवाई कार्यक्रम निम्न मिति , समय र स्थानमा आयोजना गरिने भएको हुदा उक्त सार्वजनिक सुनवाई कार्यक्रममा सहभागी भई आफ्नो रचनात्मक र सिर्जनात्मक सुझाव सहित यस उप-महानगरपालिका कार्यालयले कार्य सम्पादनलाई व्यस्थित छिटो.छरितो , पारदर्शी बनाउन र समग्र नगरेको उन्नति र बिकासका निम्ति अमुल्य सुझाबको लागि अनुरोध छ |

मिति : २०७२/०७/२३ 

समय : बिहान ८:०० बजे 

स्थान : इटहरी उप-महानगरपालिकाको प्रांगण 

इटहरी उप-महानगरपालिका कार्यालयको सर्वाजिनिक सुनवाई