महिला अधिकारको प्राप्ती र महिला हिंसा विरुद्धको अभियानमा विशेष चासोका साथ काम गरेको
विभिन्न पत्रपत्रिकामा लेख रचना प्रकासित गरेको
२०३७ सालदेखि तत्कालिन नेकपा मालेको विधार्थी संगठन अनेरास्ववियुको सदस्य हुँदै अनेमसंघ केन्द्रिय स्थायी संगठन विभाग प्रमूखसम्म रहेको
शिक्षण राजनितिक दलको विभिन्न र भातृ संगठनको विभिन्न तहको कामको साथ साथै सामाजिक संघसंस्थाहरु महिला अधिकार सम्वन्धि राष्ट्रिय र अन्तराष्ट्रिय केही अनुभव प्राप्त गरेको