उपरोक्त सम्वन्धमा आ.व. ०७३।०७४ का लागि संचालन गर्नुपर्ने योजनाहरु सहभागितात्मक योजना छनौट गर्न प्रत्येक वडामा वडा स्तरिय बजेट रु ९०००००।- नौ लाख) र नगर स्तरिय बजेट रु ८०००००। - आठ लाख) विनियोजन भएको साथै वडा स्तरीय योजना कम्तिमा रु १०००००।- एक लाख ) र नगर स्तरीय योजना कम्तीमा रु २लाख भन्दा कम नहुनेगरी बढीमा ३ तिन वटा हुने गरी निम्न मिति ,समय र स्थानमा वडागत रुपमा वडा भेल राखिएको हुदाँ सम्वन्धित वडाका राजनैतिक दल ,नागरिक समाज, नागरिक वडा मन्च, टोल विकास संस्था , सामाजिक संघ संस्थाहरु लाई उक्त योजना छनौट तर्जुमा कार्यक्रम भेलाका लागि पत्र पर्ठाई सकिएको छ प्राप्त नगर्नु हुने व्यक्ती संघ संस्थाले यसै सुचना लाई आधारमानी सहभागी भई दिन हुन यसै सुचनाद्धारा अनुरोध गरिन्छ ।
भेला हुने मिति, समय र स्थान
क्र.सं. वडा नं. मिति समय स्थान
१ १ २०७२।९।३ विहान ७ः३० बजे न.पा. संास्कृतिक भवन
२ २ २०७२।९।४ विहान ७ः३० बजेे महेन्द्र मा.वि.
३ ३ २०७२।९।५ विहान ७ः३० बजे सरस्वती मा.वि.
४ ४ २०७२।९।९ विहान ७ः३० बजेे न.पा. संास्कृतिक भवन .
५ ५ २०७२।९।७ विहान ७ः३० बजे सत्संग भवन
६ ६ २०७२।९।३ विहान ७ः३० बजे मलङ्गबाबा चौक
७ ७ २०७२।९।४ विहान ७.३०बजे तालिम केन्द्र,गैसार,इटहरी-७
८ ८ २०७२।९।५ विहान ७ः३० बजे न.पा. संास्कृतिक भवन
९ ९ २०७२।९।९ विहान ७ः३० बजेे शान्ति सृजना नि.मा.वि.
१० १० २०७२।९।७ विहान ७ः३० बजे सामुदायिक भवन साविक खनार-२
११ ११ २०७२।९।३ विहान ७ः३० बजेे छोटीपुल साविक खनार-७।८
१२ १२ २०७२।९।४ विहान ७ः३०बजे र्सर्वेश्वर शिव मन्दिर साविक खनार-४
१३ १३ २०७२।९।५ विहान ७ः३० बजे सोमवारे थान
१४ १४ २०७२।९।९ विहान ७ः३० बजेे ग्रेड महाराज मन्दिर साविक खनार ५
१५ १५ २०७२।९।७ विहान ७ः३० बजे प्रगति चौक ढोकापुल
१६ १६ २०७२।९।३ विहान ७ः३० बजेे रामजानकी मन्दिर विश्रामपुर
१७ १७ २०७२।९।४ विहान ७ः३० बजे सृजनशिल वालविकास केन्द्र ,मजरा
१८ १८ २०७२।९।५ विहान ७ः३० बजे सामुदायीक गाउघर क्लिनिक ,जदाहा
१९ १९ २०७२।९।९ विहान ७.३०बजे संयुक्त वडा समितिको कार्यालय पकली
२० २० २०७२।९।७ विहान ७ः३० बजे संयुक्त वडा समितिको कार्यालय पकली
२१ २१ २०७२।९।३ विहान ७ः३० बजेे संयुक्त वडा समितिको कार्यालय २१,२२,२६ हासपोसा
२२ २२ २०७२।९।४ विहान ७ः३० बजे जनजागृति नि.मा.वि.
२३ २३ २०७२।९।५ विहान ७ः३० बजेे जव्दी नि.मा.वि.
२४ २४ २०७२।९।९ विहान ७ः३०बजे हासपोसा सामुदायिक वन तरहरा
२५ २५ २०७२।९।७ विहान ७ः३० बजे पन्चायत रजत जयन्ती नि.मा.वि.
२६ २६ २०७२।९।८ विहान ७ः३० बजेे नमुना टोल विकास संस्थाको भवन