FAQs Complain Problems

सामाजिक सुरक्षा भत्ता वितरण तालिका प्रकाशित गरिएको

इटहरी उप-महानगरपालिकाको वडा नं १ देखि ९ सम्म रही राष्ट्रिय बाणिज्य बैंक शाखा कार्यालय मार्फत नेपाल सरकारबाट उपलब्ध हुने सामाजिक सुरक्षा भत्ता बुझी आउनु भएका देहाय अनुसार को मिति र समयमा उपस्थित भइ भत्ता बुझी दिन अनुरोध छ |

सामाजिक सुरक्षा भत्ता वितरण तालिका प्रकाशित गरिएको