FAQs Complain Problems

इटहरी उप-महानगरपालिकाको २०७४/७५ को चौमासिक आम्दानी

इटहरी उप-महानगरपालिकाको कर शाखाबाट २०७४ साउन १ गते देखि २०७४ कार्तिक मसान्त सम्मको चौमासिक आम्दानी रकम रु.४१३९४१५२.९४ (चार करोड तेह्रलाख चौरानबे हजार एक सय बाउन्न रुपैया पैसा चौरान्बे मात्र भएको