FAQs Complain Problems

व्यक्तिगत घटनाको अनलाइन फारम

इटहरी उपमहानगरपालिका कार्यालयले घटना दर्ता (जन्म , मृत्यु ,बसाईसराई, बिवाह , सम्बन्धबिच्छेद ) अझ प्रवाबकारी बनाउनको निमित्त Management Information System (MIS) को माध्यमबाट online कार्यको सुरुवात गरिएको छ | यो सेवा अझ छिटो र छरितो गर्नका लागि सेवाग्राहीले घरमै  बसेर  व्यत्तिगत घटना दर्ताका लागि प्रत्यक सदस्यको व्यत्तिगत परिचय फारम भरि प्राप्त टोकन नं लिई सम्बन्धित कार्यालयमा ३० दिन भित्र जानुपर्ने छ | यो form भर्नका लागि निम्न step हरु छन् |

  1. Internet Brower मा गएर www.itaharimun.gov.np enter गर्ने र लिंक भन्ने menu को अनलाइन घटना दर्ता मा click गर्ने |

अथवा, www.docr.gov.np enter गर्ने र बया पट्टि अनलाइन घटना दर्ता मा click गर्ने|

  1. घटना दर्ताको लागि यहाँ थिच्नुस भन्ने मा click गर्ने |
  2. व्यक्तिगत परिचय पत्र फारम भर्ने |
  3. व्यक्तिगत परिचय पत्र फारमको अन्तिममा आफ्नो mobile नम्बर हालेर पेश गर्नुसमा click गर्ने |
  4. पेश गर्नुसमा click गरेको केहि समय पछि आफ्नो mobileमा token number र त्यो token number लिएर ३० दिन भित्र पंजीकरण शाखा (कोठा नं ७)मा सम्पर्क गर्नु |

 

step-1(a)
step-2(b)
step-2
step-3
step-4