FAQs Complain Problems

भवन निर्माणको स्वीकृति रोक्का सम्बन्धमा

उपरोक्त बिषयको सम्बन्धमा मिति २०७२/०१/१२ मा आएको विनासकारी भूकम्प र त्यस पश्चात आएको परकम्पनबाट नेपालको विभिन्न स्थानमा अतुलनीय रुपमा घर संरचनाहरु भत्किएको तथा कति घरहरु मर्मत गर्न सक्ने अवस्थामा समेत नरहेको परिपेक्षमा सहरी योजना एबम भवन निर्माण सम्बन्धि मापदण्ड भवन संहिता तथा भवन निर्माण निर्देशिका एबम यस सम्बन्धि विद्यमान नीति एबम निर्माण पद्दति पुनारवोलोकन गर्नु पर्ने र तत्पश्चात मात्र भवन निर्माणको स्व्रिकृति प्रदान गर्न जरुरि देखिएकाले हाललाई देहाय अनुसारको ब्वेस्था कार्यन्वयन गर्न हुने अनुरोध छ |

Supporting Documents: 
AttachmentSize
PDF icon bhawan_nirman_rokka.pdf1.79 MB