FAQs Complain Problems

इटहरी उप-महानगरपालिकाको वडा नं ६ लाई बालश्रम मुक्त वडा घाेषणा गरियो

२०७२ साल जेष्ठ २६ गते मंगलबार इटहरी उप-महानगरपालिकाको वडा नं ६ लाई बालश्रम मुक्त वडा घाेषणा गरियो| बालश्रम मुक्त वडा घाेषणा कार्यक्रममा बाेल्नु हुँदै कार्यकारी अधिकृत पशुपति खतिवडा माननीय सभासद् रेवती रमण भण्डारी जिल्ला बालकल्याण समिति सुनसरी अध्यक्ष जगदीश प्रसाद वली |

इटहरी उप-महानगरपालिकाको वडा नं ६ लाई बालश्रम कार्यक्रमको झलक
इटहरी उप-महानगरपालिकाको वडा नं ६ लाई बालश्रम कार्यक्रमको झलक
इटहरी उप-महानगरपालिकाको वडा नं ६ लाई बालश्रम कार्यक्रमको झलक