FAQs Complain Problems

सार्वजनिक सुनुवार्इ कार्यक्रम

इटहरी उप—महानगरपालिकाले सम्पादन गर्दै अाएकाे कार्यहरुबारे नागरिकहरुकाे गुनासाे जिज्ञासाकाे बारे सुभःाब लिइ अागामाी दिनमा गरिने कार्यसम्पादनलार्इ थप ब्यवस्थित ढंगबाट सेवा प्रदान गर्ने उदेश्यका साथ निम्न मिति समय र स्थानमा सार्वजनिक सुनुवार्इ कार्यक्रम राखिएकाे हुँदा यहाँकाे रचनात्मक श्रृजनात्मक सुभःाबकाे अपेक्षा गर्दै उपस्थीतीका लागि अनुराेध गरिन्छ । 
मिति २०७२।३।३०
समय विहान ७ बजे
स्थान इटहरी उप म.न.पा. कार्यालय साँस्कृतिक भवन