इटहरी उप-महानगरपालिकाको कर शाखाबाट २०७४ साउन १ गते देखि २०७४ कार्तिक मसान्त सम्मको चौमासिक आम्दानी रकम रु.४१३९४१५२.९४ (चार करोड तेह्रलाख चौरानबे हजार एक सय बाउन्न रुपैया पैसा चौरान्बे मात्र भएको
बिस्तृत जानकारी का लागि www.mofald.gov.np मा सूचना प्रबिधि अधिकृतको करार सेवा सम्बन्धमा गइ download गरि हेर्न सक्नु हुने छ