FAQs Complain Problems

News and Notices

इटहरी उप-महानगरपालिकाको वडा नं ६ लाई बालश्रम मुक्त वडा घाेषणा गरियो

इटहरी उप-महानगरपालिकाको वडा नं ६ लाई बालश्रम कार्यक्रमको झलक
इटहरी उप-महानगरपालिकाको वडा नं ६ लाई बालश्रम कार्यक्रमको झलक
इटहरी उप-महानगरपालिकाको वडा नं ६ लाई बालश्रम कार्यक्रमको झलक

२०७२ साल जेष्ठ २६ गते मंगलबार इटहरी उप-महानगरपालिकाको वडा नं ६ लाई बालश्रम मुक्त वडा घाेषणा गरियो| बालश्रम मुक्त वडा घाेषणा कार्यक्रममा बाेल्नु हुँदै कार्यकारी अधिकृत पशुपति खतिवडा माननीय सभासद् रेवती रमण भण्डारी जिल्ला बालकल्याण समिति सुनसरी अध्यक्ष जगदीश प्रसाद वली |

बालबालिकालाइ पाेलियाे थाेपा खुवाउने सम्बन्धमा

 जन्मे देखि ५वर्ष मुनिका बालबालिकालाइ पाेलियाे थाेपा खुवाअाैं

यहि मिति २०७२ जेठ २३ र २४ गते नजिकैकाे खाेप केन्द्रमा जन्मे देखि ५वर्ष मुनिका बालबालिकालाइ पाेलियाे थाेपा खुवाअाैं ।।

भवन निर्माणको स्वीकृति रोक्का सम्बन्धमा

उपरोक्त बिषयको सम्बन्धमा मिति २०७२/०१/१२ मा आएको विनासकारी भूकम्प र त्यस पश्चात आएको परकम्पनबाट नेपालको विभिन्न स्थानमा अतुलनीय रुपमा घर संरचनाहरु भत्किएको तथा कति घरहरु मर्मत गर्न सक्ने अवस्थामा समेत नरहेको परिपेक्षमा सहरी योजना एबम भवन निर्माण सम्बन्धि मापदण्ड भवन संहिता तथा भवन निर्माण निर्देश

Pages