FAQs Complain Problems

News and Notices

इटहरी उप-महानगरपालिकाको पुरानो घर नक्सा पास गर्ने सम्बन्धि सूचना

इटहरी उप-महानगरपालिकाको पुरानो घर नक्सा पास गर्ने सम्बन्धि सूचना

साबिक इटहरी नगरपालिका भित्र नक्सा पास नगरी निर्माण भएका वा तला थप गरिएका भवनहरु मापदण्ड पुरा गरी निर्माण भएको हकमा मात्र एकपटकको लागि नगर परिषद्को निर्णय बमोजिमको जरिमाना लिई नक्सा पास गरिने भएकाले २०७३ असार मसान्त भित्र नक्सा पासको प्रक्रियामा आउन सबै नगरबासी महानुभावहरुमा अनुरोध गरिन्छ|

इलाका स्तरीय योजना तर्जुमा गोष्ठी सम्बन्धमा

प्रस्तुत बिषयमा जिल्ला विकास समिति सुनसरीको आगामी आ.ब २०७३/०७४ को जिल्ला परिषदका लागि यस उपमहानगरपालिका क्षेत्रमा पर्ने इलाका नं ५ र ९ को निम्ति मिति ,समय र स्थानमा इलाका स्तरीय योजना तर्जुमा गोष्ठी हुने भएको हुदा सहभागिताका लागि जिल्ला विकास समिति कार्यालयको पत्रअनुसार अनुरोध गरिन्छ |

नगरपरिषद् सम्वन्धमा

प्रस्तुत विषयमा यस इटहरी उप-महानगरपालिकाको लागि आगामी आ.ब. २०७३।०७४ को बजेट कार्यक्रम, नगरपरिषद् सम्वन्धि छलफल र बजेट तयारीका लागि निम्न मिति, समय र स्थानमा बैठक राखिएको जानकारी सहित उक्त बैठक तथा कार्यक्रमहरुमा सहभागीताका लागि अनुरोध गरिन्छ।

इटहरी उप-महानगरपालिका कार्यालयको पदपूर्ति सम्बन्धमा

इटहरी उप-महानगरपालिका कार्यालयको  पदपूर्ति सम्बन्धमा

यस इटहरी उपमहानगरपालिका कार्यालयलाई देहायका सेवाहरुको प्रतिस्पर्धाका आधारमा सेवा करार लिनुपर्ने भएकाले इच्छुक ब्यक्तिहरुले देहायका शर्तहरुको आधारमा रही यो सूचना प्रकाशन भएको मितिले १५ दिन भित्र आफुले प्रदान गर्ने सेवा, सेवा प्रदान गरे बापत लिने परिश्श्रमिक लगायत निम्न कुराहरु उल्लेख गरेर गोप्य शि

उपभोक्ता समिति गठन गर्ने बारे

आ.ब. २०७२/०७३ को योजनाको लागि उपभोक्ता समिति गठन गर्ने प्रक्रिया सुरु भएको र यसको म्याद मंसिर १६ सम्म रहेको छ |

इटहरी उप-महानगरपालिका कार्यालयको सर्वाजिनिक सुनवाई

इटहरी उप-महानगरपालिका कार्यालयको सर्वाजिनिक सुनवाई

इटहरी उपमहानगरपालिका कार्यालयले बिगत दिनहरुमा गर्दै आएको सार्वजनिक सुनवाई कार्यक्रम निम्न मिति , समय र स्थानमा आयोजना गरिने भएको हुदा उक्त सार्वजनिक सुनवाई कार्यक्रममा सहभागी भई आफ्नो रचनात्मक र सिर्जनात्मक सुझाव सहित यस उप-महानगरपालिका कार्यालयले कार्य सम्पादनलाई व्यस्थित छिटो.छरितो , पारदर्शी ब

भवन निर्माण र जग्गा विकास सम्बन्धि निर्णय

निर्णय १- नेपाल सरकार संघिय मामिला तथा स्थानीय विकास मन्त्रालयको मिति २०७२/०४/१९ को निर्णय अनुसार बस्ति विकास, सहरी योजना तथा भवन निर्माण सम्बन्धि आधारभूत मार्ग दर्शन ,२०७२ यहि मिति २०७२/०६/१० गते देखि लागु गर्ने साथै यस इटहरी उप-महानगरपालिका आफ्नै स्थानीय परिवेश र आवश्यकता अनुसार भवन निर्माण र ज

Pages